Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर पर्नेल जनकपुरबाट एनपीएल खेल्ने

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर पर्नेल जनकपुरबाट एनपीएल खेल्ने

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन फ्रेन्चाइजी जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकाका तिब्र गतिका बलर वाने पर्नेललाई भित्र्याएको छ ।

    onlinepatrika
    Arghakhachi

    जनकपुरले ३६ बर्षिय पर्नेललाई भित्र्याएको जानकारी दिएको हो ।

    AGNI GROUP

    देब्रे हातका मिडियम फास्ट बलर पर्नेलले दक्षिण अफ्रिकाका लागि २०२३ देखि खेलेका छैनन् । उनले दक्षिण अफ्रिकाका लागि ५६ टी-२० खेल्दै ५९ विकेट लिएका छन् ।

    आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्रीलगायतका खेलाडी रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij