Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी प्रदर्शनमा अश्रुग्याँस प्रहार गर्ने ललितपुर बस्ने युवक पक्राउ

जेनजी प्रदर्शनमा अश्रुग्याँस प्रहार गर्ने ललितपुर बस्ने युवक पक्राउ

  • ललितपुर । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा प्रहरीको ग्याँस गन लुटेर प्रहरीतर्फ नै प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको अजिरकोट–५ कुसुन्डे घर भएका निखिल भुजेल छन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर बस्दै आएका २१ वर्षीय भुजेललाई पक्राउ गरेर आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

    AGNI GROUP

    आरोपीले प्रहरी वृत्त नयाँ बानेश्वरबाट ग्याँस गन लुटेर सो गनबाट प्रहरीलाई नै अश्रुग्याँस फायर गरेका थिए । उनले हतियार बोकेर हिँडेको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट