Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गर्भवतीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव

गर्भवतीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव

  • ललितपुर । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ । गत शुक्रबार उपचारको क्रममा सुत्केरी मीना राईको मृत्यु भएपछि अस्पतालमा आफन्तले प्रदर्शन तथा तोडफोड गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनका आफन्तले हिजो देखि नै प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा अस्पताल परिसरमा ढुंगामुढा र तोडफोड भएको छ । सुरक्षाकर्मीले अस्पताल वरिपरि कडा सुरक्षा व्यवस्था कायम गरेका छन् ।

    AGNI GROUP

    आफन्तहरूले अस्पतालसँग संवाद गर्न खोज्दा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका छन् । गत शुक्रबार मात्रै सुत्केरीको मृत्यु भएको थियो, र आफन्तहरूले अस्पतालको लापरबाही जिम्मेवार भएको आरोप लगाएका छन् ।

    Single Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट