Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

  • काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल हाज्मलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । रोनाल्डोले यस खेलमा गोल गर्दै आफ्नो क्यारियरमा ९५० गोल पुरा गरेका  छन् । रोनाल्डोले २०२५ मा ३८ खेलमा ३४ गोल र ३ असिस्ट गरेका छन् ।

    AGNI GROUP

    यो जितपछि अल नासरको साउदी प्रो लिगमा ६ खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै अल हाज्मको भने ६ खेलमा ५ अंक रहेको छ र हाल लिगमा १४औं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट