Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

  • दुल्लु । शारीरिक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका –१ कुईकानाका ४८ वर्षीय चक्रबहादुर खत्रीले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडा खेती ।  गाउँकै अगुवा कृषक कहलिँएका खत्रीले चार रोपनीमा तरकारी खेती गरेका छन् ।  उहाँ भन्नुहुन्छ ‘ बाबुको हौसला र परिवारको सहयोगले नै बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु । तरकारीबाट वार्षिक रु तीन लाखसम्म कमाउने गरेको छु ।’ तस्बिरः पुरुषोत्तम थापा÷रासस

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij