Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई अमेरिकी नागरिक पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई अमेरिकी नागरिक पक्राउ

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई अमेरिकी नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ब्यूरोका अनुसार कास्की जिल्ला अदालतको आदेशले बाल यौन दुराचार मुद्दामा कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका अमेरिकी नागरिक माइकल नोर्मन टेलर र काठमाडौँ जिल्ला अदालतको आदेशले कारागार कार्यालय जगन्नाथ देवलमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका जसोन लोड मुडी भदौ २४ गते सम्बन्धित कारागारबाट फरार भएका थिए ।

    AGNI GROUP

    केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई सोमबार काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं ब्यूरोका निमित्त प्रवक्ता धर्मराज भण्डारीले जनाएका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij