Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बग्राम एयरबेस अमेरिकालाई दिन अफगानिस्तानलाई ट्रम्पको धम्की

बग्राम एयरबेस अमेरिकालाई दिन अफगानिस्तानलाई ट्रम्पको धम्की

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयरबेस अमेरिकालाई नदिए गम्भीर परिणाम भोग्ने धम्की दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    “यदि अफगानिस्तानले बग्राम एयर बेस यसको निर्माता, संयुक्त राज्य अमेरिकालाई फिर्ता गरेन भने यो धेरै नराम्रो हुनेछ,” ट्रम्पले ट्रुथ सोशलमा लेखे ।

    AGNI GROUP

    यसअघि पनि ट्रम्पले बग्राम एयरबेस कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन् ।

    हालै, बेलायत भ्रमणको क्रममा, ट्रम्पले भने कि उनको सरकार अफगानिस्तानमा रहेको बग्राम एयरबेस फिर्ता लिन प्रयास गरिरहेको छ ।

    उनको बयानमा तालिबानले भनेको थियो, “इतिहास साक्षी छ कि हाम्रो भूमिमा विदेशी शक्तिहरूलाई कहिल्यै स्वीकार गरिएको छैन ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij