Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा शव यात्रा

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा शव यात्रा

  • काठमाडौं । भदौ २३ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनमा धेरै जेनजीहरुले ज्यान गुमाएका थिए ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूको बलिदानको सम्मान गर्दै आज उनीहरुको शव यात्रा गरि अन्त्यष्टि गर्ने तयारी गरिएको छ । शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराईने तयारी भएको छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीले हेलिकप्टरको व्यवस्था पनि गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट