Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तलब भत्ता शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने कुलमानको घोषणा

तलब भत्ता शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने कुलमानको घोषणा

  • काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले आफुले पाउने तलब भत्ता शहिदको कोषमा दिने घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पदभार ग्रहण गर्दै कुलमानले आफुले पाउने तलब र भत्तासहिदका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने बताएका हुन् । 

    AGNI GROUP

    उनले भने- आज म छुट्टै जिम्मेवारीमा आउनुपर्यो । मैले विषय परिस्थितिमा आएको अवस्थामा आफुले पाउने तलब भत्तासहितका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने जानकारी गराउछु । र सुरक्षाको लागि आवश्यक पर्ने सुरक्षाकर्मी सुरक्षाको कारणले लिनुपर्ने बाहेक अन्य नलिने जानकारी गराउछु ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट