Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरको हरिसिद्धिमा करेन्ट लागेर युवकको निधन

ललितपुरको हरिसिद्धिमा करेन्ट लागेर युवकको निधन

  • काठमाडौं । ललितपुरको हरिसिद्धिमा करेन्ट लागेर युवकको निधन भएको छ । सुनसरी घर भएका ४५ वर्षीय उपेन्द्र परियारको आइतबार राति करेन्ट लागेर निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धि सेराफाँटस्थित निर्माणाधीन घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनको निधन भएको हो

    AGNI GROUP

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट