Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन तथा शवलाई घरसम्म पुर्याउन शववाहनको व्यवस्था गरेको छ ।
त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ।
जगदीश अर्याल - ९८५४०४५७०२
विज्ञान घिमिरे - ९८५११३३९११
इश्वर वाग्ले - ९८४१२९७८६१
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij