Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नख्खु जेलबाट भागेका टक्ला पक्राउ

नख्खु जेलबाट भागेका टक्ला पक्राउ

  • काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा नक्खु जेलबाट फरार सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार मंगलटार क्षेत्रीय प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो । पूर्वराज्यमन्त्री समेत रहेका साहले जनकपुरको रमणन्द चौकमा २०६९ सालमा भएको बम विस्फोट प्रकरणका मुख्य अभियुक्तका रूपमा जन्मकैदको सजाय भोगिरहेका छन् । यो विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो ।

    AGNI GROUP

    साथै, रेडियो टुडे का सञ्चालक अरुण सिङानियाको हत्या प्रकरणमा समेत उनी मुख्य योजनाकार समेत रहेको पुष्टि भएको थियो ।

    हालसम्म १२ वर्ष जेल सजाय भोगिसकेका उनले नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएसँगै निस्किएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट