Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

जेन जी आन्दोलन

नेता र मन्त्रीहरूलाई नेपाली सेनाले भैरवनाथ गणमा पुर्‍यायो

नेता र मन्त्रीहरूलाई नेपाली सेनाले भैरवनाथ गणमा पुर्‍यायो

  • काठमाडौं । जेनजीहरूको देशव्यापी आन्दोलनबाट असुरक्षित रहेका विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरूलाई नेपाली सेनाले भैरवनाथ गणमा लगेर सुरक्षा दिएको छ ।

    images
    images
    images

    केहीबेरअघि नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई महाराजगञ्जस्थित सो गणमा पुर्‍याइएको स्रोतले जानकारी दिएको छ ।

    images

    मन्त्रीहरूलाई लिन भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै सेनाको हेलिकोप्टर पुगेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij