Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

०८४ मा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन– ओली

०८४ मा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन– ओली

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको चुनावमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमाले विधान महाधिवेशनलाई शुक्रबार उद्‌घाटन गर्दै ओलीले ०८४ सालमा एमालेले बहुमत ल्याउन सम्भव रहेको बताएका हुन् ।

    AGNI GROUP

    ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ, यदि जनताको बीचमा सक्रियतापूर्वक गयौं भने– पार्टी र जनवर्गीय कमिटीका सदस्य र कार्यकर्ता परिचालन गरेर जनतामा गएमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन,’ ओलीले भने ।

    ओलीले ०८४ सालको चुनावमा धाँधली हुन नदिने बताए । ‘हामी सरकारमा छौं, आउँदो निर्वाचन कसैले धाँधली गर्न पाउने छैन । निष्पक्ष, स्वतन्त्र निर्वाचन हुनेछ,’ ओलीले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij