Logo

Sep 03 2025 | २०८२, भदौ १८ गते

Sep 03 2025 | २०८२, भदौ १८ गते

सीआरबीटी सेवा अनिश्चतकालका लागि बन्द

सीआरबीटी सेवा अनिश्चतकालका लागि बन्द

  • काठमाडौं । नेपाल टेलिकमको ‘कलर रिङ ब्याक टोन’ सीआरबीटी  सेवामा अनिश्चतकालका लागि बन्द भएको छ । नेपाल टेलिकमले सुचना जारी गर्दै प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको र अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहने जनाएको छ ।

    images
    images
    images

    यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको समेत टेलिकमले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij