Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नाडा अटो शो

उड्ने कारमा चढे प्रचण्ड

उड्ने कारमा चढे प्रचण्ड

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ’नाडा अटो शो’ को अवलोकन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सो अवसर मा उड्ने कारमा चढेका थिए । नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म प्रदर्शनीमा राखिएको छ ।

    AGNI GROUP

    नाडा अटो शोमा प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट