Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

रवि लामिछानकाे स्वास्थ्यमा समस्या

रवि लामिछानकाे स्वास्थ्यमा समस्या

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।

    images
    images
    images

    रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको रास्वपा नेता दिपक बोहराले बताए ।

    images

    उनले भने, ‘उहाँको रुपन्देहीबाट ल्याउँदा हातका छालाहरू पहेँलो भएको थियो । लामो समय बाहिर निस्कन नपाएको कारणले पनि हुनसक्छ । अहिले रगत परीक्षण हुँदैछ ।’

    लामिछानेलाई शनिबार रुपन्देहीबाट नख्खु कारागार सरुवा गरेर ल्याइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij