Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

ललितपुरमा चोरी !

ललितपुरमा चोरी !

  • ललितपुर । ललितपुरको टिकाथलीमा रहेको एक डेरा कोठाबाट करीब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीको घटना बुधबार साँझ भएको हो ।

    images
    images
    images

    रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१३ घर भई हाल टिकाथलीमा डेरा गरी बस्ने २० वर्षीया निर्मला केसीको उक्त धनमान चोरी भएको हो ।

    images

    प्रहरीका अनुसार चोरी भएको सामानमा सुन तथा नगद रकम रहेको छ । हाल चोरीमा संलग्न व्यक्ति फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार डेरा रहेको कोठामा कसरी प्रवेश भयो, र घटनाको समय के-कस्तो गतिविधि देखियो भन्ने विषयमा जानकारी सङ्कलन भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij