Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

सानेपामा गाडी दुर्घटना

सानेपामा गाडी दुर्घटना

  • काठमाडौं । ललितपुर सानेपा बिहीबार बिहान गाडी सडकमा पल्टिएको छ । प्रदेश नं. ०३–०१, ०२३ च ६०२७ नम्बरको उक्त सवारी बिहान करिब ९ बजेतिर अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

    images
    images
    images

    दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन, तर केही समय सडक अवरुद्ध भएको थियो । ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा गाडी हटाईएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij