Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका अमृत गैरे भन्ने अमृत सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एसपी अपीलराज बोहराले बताए ।

    AGNI GROUP

    २३ वर्षीय गैरे बलात्कार मुद्दामा फरार थिए । प्रतिवादीलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको एसपी बोहराले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट