Jun 27 2025 | २०८२, असार १३ गते
ललितपुर । ललितपुर महाङ्काल गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सविन दहालको अन्तिम दाहसंस्कार गरिएको छ ।
उनको असार १२ गुम्राङ खोल्सामा आएको बाढीले बगाउँदा निधन भएको थियो । स्व.दहालको अन्तिम दाहसंस्कार शुक्रबार पशुपति आर्यघाटमा गरिएको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij