Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

ललितपुरमा युवती मृत फेला

ललितपुरमा युवती मृत फेला

  • काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा सञ्चालित गाईफर्मममा एक जना युवती मृत भेटिएकी छन् ।

    images
    images
    images

    मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् २० वर्षीय पाल्साङ बम्जनसँग ११ दिनअघिदेखि गाईफर्ममा काम गर्न थालेकी थिइन् ।

    images

    गाईफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् । मृतक र पाल्साङले चार महिनाअघि विवाह गरेको परिवारका सदस्यहरूले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij