
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । काठमाडौं जिल्लाभित्र निषेधित क्षेत्र हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा/जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij