Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोभिड जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालचिकित्सकहरुले गरे आन्दोन

कोभिड जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालचिकित्सकहरुले गरे आन्दोन

  • काठमाडौं । कोभिड–१९ जोखिम भत्ता नदिएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ्(न्याम्स) वीर अस्पतालका आवासीय चिकित्सकहरु फेरी आन्दोलित भएका छन्। कोरोना संक्रमितको उपचारमा खटाएर अस्पतालले जोखिम भत्ता भने नदिएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलित भएका हुन्।

    onlinepatrika
    Arghakhachi

    कोरोना संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकहरुलाई कोभिड जोखिम भत्ता दिने भनेपनि अस्पताल प्रशासनले अहिलेसम्म जोखिम भत्ता नदिएपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डाक्टर किरण पाण्डेयले बताए। वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले सबै कर्मचारी नै कोभिड ड्युटीमा खटिएको बताउँदै बजेट नभएकाले उनीहरुलाई कोभिड जोखिमभत्ता दिन नसकेको बताए।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट