Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

स्वास्थ्य सुरक्षाको मापदण्डमा कतार एयरवेजलाई डायमण्ड दर्जा

स्वास्थ्य सुरक्षाको मापदण्डमा कतार एयरवेजलाई डायमण्ड दर्जा

  • काठमाडौं । कतार एयरवेजले सिम्प्लिफ्लाइङको अडिटअन्तर्गत एयरलाइन्स प्यासेन्जर एक्स्पिरियन्स एसोसिएसन (एपेक्स) स्वास्थ्य सुरक्षामा सर्वोच्च दर्जा हासिल गरेको छ । डायमण्ड अर्थात सर्वोच्च दर्जा कतार एयरवेजको कोभिड–१९ सुरक्षा मापदण्डको विस्तृत मूल्यांकनपश्चात् एपेक्स तथा विश्वव्यापी उड्डयन मार्केटिङ परामर्शदाता सिम्प्लिफ्लाइङले एयरलाइन्सलाई प्रदान गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij