
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौंमा विभिन्न निजी अस्पतालमा काम गर्ने नर्सहरुले माइतीघर मण्डला पुगेर प्रदर्शन गरेका हुन्। राष्ट्रिय नर्सिङ दिवसका अवसरमा विभिन्न माग राख्दै नर्सहरुले प्रदर्शन गरेका छन् । आफ्ना विभिन्न मागसहितको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए । नर्सहरूमाथि अस्पताल, तथा सिनियर कर्मचारीहरूबाट हुने शोषण तथा अत्याचारको अन्त्य हुनुपर्ने माग उनीहरुले राखेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij