Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

एलपी ग्यासलाई प्रतिस्थापन गरी विद्युतीय चुल्होको प्रवर्द्धन गरिने

एलपी ग्यासलाई प्रतिस्थापन गरी विद्युतीय चुल्होको प्रवर्द्धन गरिने

  • काठमाडौं । सरकारले लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासलाई प्रतिस्थापन गरी विद्युतीय चुल्होको प्रयोगलाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।

    images
    images
    images

    हिजो बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो घोषणा गरिएको हो ।

    images

    ऊर्जाको घरायासी आवश्यकता विद्युतीय माध्यमबाट पूरा गर्न सात प्रदेशका सात सहरमा ‘कम्प्लिट वाइरिङ पाइलट प्रोजेक्ट’ सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

    ‘परम्परागत ऊर्जा र एलपी ग्यासलाई प्रतिस्थापन गरी स्वच्छ तथा नवीकरणीय ऊर्जाको खपत बढाउन विद्युतीय चुल्होलगायतका घरायसी उपकरणहरूको उपयोगलाई प्रवर्द्धन गरिनेछ । ऊर्जाको घरायासी आवश्यकता विद्युतीय माध्यमबाट पूरा गर्न सात प्रदेशका सात सहरमा कम्प्लिट वाइरिङ पाइलट प्रोजेक्ट सञ्चालन गरिनेछ,’ बजेट वक्तत्वयमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij