Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बाजुरा

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।

  • काठमाडौं। बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।  बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको छ।

    AGNI GROUP

    मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप जानकारी भने आउन बाँकी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij