Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

 नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले चिरफार नगरि मुटु नसाको  सफल उपचार 

 नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले चिरफार नगरि मुटु नसाको  सफल उपचार 

  • काठमाडौं ।  मुटुको नसामा धेरै मात्रामा क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको विना चिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमा सुरु भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरुले युरोप–अमेरिकामा मात्र सम्भव प्रविधि प्रयोग गरि एक बिरामीको सफल उपचार गरेका छन् ।

    images
    images
    images

    नर्भिक अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको टोलीले धेरै मात्रामा क्याल्सियमका कारण बन्द भएको मुटुको नशा विना चिरफार खुलाउने विशेष खालको शल्यक्रिया गरेको हो । यस्तो शल्यक्रिया नेपालमै पहिलोपटक भएको अस्पतालले जनाएको छ । ८० वर्षीय बिरामीलाई डा.भट्ट नेतृत्वको टोलीले अल्ट्रासाउण्डिङ वेभको सहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर सफल उपचार गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij