Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नतिजा प्रकाशन

उपसचिवको लिखित नतिजा प्रकाशित

उपसचिवको लिखित नतिजा प्रकाशित

उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

  • काठमाडौं । लोकसेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

    onlinepatrika
    Arghakhachi

    आयोगको केन्द्रीय कार्यालयले शुक्रबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    AGNI GROUP

    लोकसेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं। १६६८२-१६६८६/०८१-८२,(खुला तथा समावेशी) प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट