Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बानेश्वर

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

बानेश्वरको कात्यानीचोकमा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको हो।

  • काठमाडौं । बानेश्वरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बिहान साढे ९ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वरको कात्यानीचोकमा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको हो।

    AGNI GROUP

    ज्यान गुमाउनेमा भारतको सितामढी घर भई कात्यानीचोकमा डेरा गरी बस्दै आएका तीन वर्षीय बालक शिवांस झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।

    बा.प्र.०१.०३१ च ९५६३ नम्बरको कारले बालकलाई ठक्कर दिएपछि तत्कालै सिनामंगल स्थित केएमसी अस्पताल पुर्‍याइएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो।

    प्रहरीले कार र काठमाडौं-३१का ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट