Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैठक

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

सभामुख देवराज घिमिरेले जारी बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

  • काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियामापत्तिपछि सभामुख देवराज घिमिरेले जारी बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

    AGNI GROUP

    प्रि–बजेटको छलफलमा अर्थमन्त्री विष्णु पौडेलको अनुपस्थित भएपछि पाण्डेले नियामापत्ति गरेका हुन्।

    अर्थमन्त्री पौडेलको उपस्थित् भएपछि मात्रै बैठक चलाईनुपर्ने उनको माग छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट