Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

नयाँ पोप चयन

कार्डिनल रोबर्ट प्रिभोस्टलाई नयाँ पोपको रूपमा घोषणा

कार्डिनल रोबर्ट प्रिभोस्टलाई नयाँ पोपको रूपमा घोषणा

नयाँ पोपले आफ्नो नाम लियो छनोट गरे।

  • नयाँ पोप चयन भएको जानकारी दिने सांकेतिक 'सेतो धुवाँ' चिम्नीवाट बाहिर देखाइएको छ ।

    images
    images
    images

    रोम । भ्याटिकनको सिस्टिन चैपलमा भेला भएका १३३ कार्डिनल मतदाताले नयाँ पोप चयन गरेका छन् । नयाँ पोप चयन भएको जानकारी दिने सांकेतिक 'सेतो धुवाँ' चिम्नीवाट बाहिर देखाइएको छ ।

    नयाँ पोपले आफ्नो नाम लियो छनोट गरे। कार्डिनल रोबर्ट प्रिभोस्टलाई नयाँ पोपको रूपमा घोषणा गरिएको छ र उनले आफ्नो नाम पोप लियो XIV चयन गरेका छन्।

    newskarkahna-news852720..jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij