Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ

नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ

  • काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले बुधबार खोप लगाएर उक्त केन्द्रको शुभारम्भ गर्नुभएको हो ।

    images
    images
    images

    नेपाल सरकारबाट प्राप्त उक्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालक लगायतका व्यक्तिहरुलाई लगाउने लक्ष्य रहेको उक्त अस्पतालले जानकारी दिएको छ ।

    नेपाल सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप केन्द्र हो । यस केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका व्यक्तिहरुलाई खोप लगाउने योजना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij