Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘अपरेशन–सिन्दूर’

सर्वदलीय बैठकमा 'अप्रेशन सिन्दुर' को बिफ्रिङ

सर्वदलीय बैठकमा 'अप्रेशन सिन्दुर' को बिफ्रिङ

बिहीबार रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा सर्वदलीय बैठक बसेको हो।

  • काठमाडौं । पाकिस्तानमाथि आंक्रमण गरेपछि भारतमा सर्वदलीय बैठक बसेको छ। बिहीबार रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा सर्वदलीय बैठक बसेको हो। 

    onlinepatrika
    Arghakhachi

    बैठकपछि केन्द्रीय संसदीय मामिलामन्त्री किरण रिजिजुले रक्षामन्त्रीले बैठकमा उपस्थित सबै नेताहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिएको बताए।

    AGNI GROUP

    ‘अपरेशन सिन्दूर' एक निरन्तर अपरेशन बैठकमा सबै नेताहरुले गम्भीरतापूर्वक आ–आफ्नो विचार राखेको किरण रिजिजु बताए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij