
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । काठमाडौंको क्षेत्रपाटी धोबीचौरबाट लागूऔषध डाईजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धादिङ घर भएका ४२ वर्षीय राजु थापा रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij