Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

चिकित्सकको आन्दोलन जारी !

चिकित्सकको आन्दोलन जारी !

  • काठमाडौं । चिकित्सकहरूले शुक्रबार ३०औं दिन पनि आन्दोलन जारी राखेका छन् । उनीहरूले शुक्रबार माइतीघरमा विरोध प्रदर्शन जारी राखेका हुन् ।

    images
    images
    images

    नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्याबीच मन्त्रालयमा शुक्रबार भएको वार्तामा सहमति जुट्न नसकेपछि ३०औँ दिन पनि चिकित्सकहरू प्रदर्शन गर्न बाध्य भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij