Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

आज सुनको मूल्य कति ?

आज सुनको मूल्य कति ?

  • काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ४ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज शुक्रबार भने स्थिर रहेको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य पनि तोला १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij