Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

काठमाडौंमा जिफन्टको र्‍याली

काठमाडौंमा जिफन्टको र्‍याली

  • काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेकपा एमालेनिकट जिफन्टले काठमाडौंमा र्‍याली निकालेको छ ।

    images
    images
    images

    उक्त र्‍याली आज (बिहीबार) प्रदर्शनीमार्गमा भेला भएर भद्रकाली, रत्नपार्क हुँदै भृकुटीमण्डपस्थित बगँचामा आएर सभामा परिणत हुनेछ ।

    सभालाई दिउँसो १ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिफन्टले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij