Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रेशम पक्राउले रोकियो नाउपा-जनमत एकता

रेशम पक्राउले रोकियो नाउपा-जनमत एकता

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आज हुने भनिएको जनमत पार्टी र नाउपाबीचको एकता प्रक्रिया रोकिएको छ ।

    images
    images
    images

    जनमतका अध्यक्ष सीके राउतले पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेर डिल्ली बजार कारागार पठाएको बताए ।

    ‘यसको हामी घोर भर्त्सना गर्दछौं । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं,’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij