Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

प्रतिनिधिसभा बैठक सुरू हुने बितिक्कै प्रतिपक्षी दलको बिरोध

प्रतिनिधिसभा बैठक सुरू हुने बितिक्कै प्रतिपक्षी दलको बिरोध

  • काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै बिपक्षी दलहरूले बिरोध जनाएका हुन् ।

    images
    images
    images

    सो बिरोध पछि सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए ।

    शिक्षक र चिकित्सकआन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न  माग गरेको तर सभामुखले नमानेको पाण्डेको आरोप थियो । उनले आजको कार्यसूचीमा सो प्रस्ताव राख्न माग गरेका छन ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij