Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

महामन्त्री सवार गाडी भारतमा दुर्घटनामा

महामन्त्री सवार गाडी भारतमा दुर्घटनामा

  • काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु चढेको गाडी दुर्घटनामा परेको छ ।

    images
    images
    images

    महामन्त्री मनु र उनको परिवारसहित ६ जना चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा बससँग ठोकिँदा गम्भीर दुर्घटना भएकाे हाे ।

    जसमध्ये ३ जनाको अवस्था गम्भीर छ भने ३ जनाको अवस्था सामान्य छ । दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताइएको छ । उनीहरु धनगढीबाट दिल्ली जाँदै थिए ।

    कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij