Logo

Apr 27 2025 | २०८२, वैशाख १४ गते

Apr 27 2025 | २०८२, वैशाख १४ गते

काठमाडौंमा मेघगर्जनसहित वर्षा

काठमाडौंमा मेघगर्जनसहित वर्षा

  • काठमाडौं । काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज उपत्यकामा हल्का वर्षाको मात्र सम्भावना रहेको जानकारी दिए ।

    images
    images
    images

    मौसम महाशाखाका अनुसार आज काठमाडौँसहित ताप्लेजुङ, जिरी, पोखरा, जोमसोम, जुम्लालगायत सहरमा हल्का वर्षा हुने सम्भावना छ ।

    यसैबीच आज सबैभन्दा बढी तापक्रम भैरहवामा ४० डिग्री सेल्सियसम्म पुग्न सक्ने र सबैभन्दा कम आज राति जोमसोसम र जुम्लामा ४ डिग्रीसम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij