Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

तरला व्यवस्थापन गर्न बजारबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

तरला व्यवस्थापन गर्न बजारबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

  • काठमाडौं । तरला व्यवस्थापनमा गर्न राष्ट्र बैंकलाई सकस परिरहेको छ । बैशाख लागेपछि आज वैशाख ७ गते दास्रो पटक नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

    images
    images
    images

    आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकल जाएको छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । २१ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
    यसअगाडि ३ गते ३० अर्ब तानेकाे थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij