Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राष्ट्र बैङ्कका निर्देशक डा. भट्टद्धारा राजीनामा

राष्ट्र बैङ्कका निर्देशक डा. भट्टद्धारा राजीनामा

  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने चर्चाबीच शुक्रबार बिहान उनले पदबाट राजीनामा दिएका हुन् ।

    images
    images
    images

    आजै गभर्नर सिफारिस समितिको बैठकसमेत बस्ने बुझिएको छ । समितिमा रहेका डा.विश्व पौडेल विदेशबाट फर्किएर लगत्तै बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउने छ ।

    मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij