
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । पति–पत्नीबीच बढ्दो झगडा र सम्बन्धविच्छेद संसारभरका परिवारका लागि समस्या बनेको छ । धेरै देशका सरकारहरू पनि यसबाट चिन्तित छन् ।
श्रीमान श्रीमती बीचको गलत कम्युनिकेशन र सामाजिक सञ्जालसमेत रहेको उनको ठम्याई रहेको छ ।
कुबेतको न्याय मन्त्रालयको पारिवारिक विवाद विशेषज्ञ विभागका प्रमुख माशाल अल मिशालले सम्बन्ध विच्छेदका मुख्य १० कारण रहेको बताए, । जसमध्ये सबैभन्दा ठूलो कारण श्रीमान श्रीमती बीचको गलत कम्युनिकेशन र सामाजिक सञ्जालसमेत रहेको उनको ठम्याई रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij