Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कारागार चलान भए रवि लामिछाने

कारागार चलान भए रवि लामिछाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछानेलाई भैरहवा कारागार चलान गरिएको हो ।

    images
    images
    images

    अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले गत शुक्रबार सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि उनलाई थुनामा पठाउन आदेश दिएका थिए ।

    साेही राति लामिछानेलाई उनकै निवास काठमाडौंबाट पक्राउ गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij