Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

रास्वपा केन्द्रीय समिति बैठक

पार्टीमा रविको पुनरागमन

पार्टीमा रविको पुनरागमन

रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

  • काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । उनी भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने तय गरिएको छ । प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पहिलो बैठकमा कार्यवाहक सभापतिज्यूबाट धन्यवाद ज्ञापन गरिनेछ र पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा दोस्रो बैठक सुरु हुनेछ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij