माघ महिनादेखि हाजिर नभएका २ जना प्रहरी सहायक निरीक्षकसहित १६ जनालाई उपस्थित हुन भनिएको छ । ७ दिनको म्याद दिएर गैरहाजिर हुनको कारणसहित हुन सूचनामा उल्लेख छ ।
तोकिएको म्यादमा सन्तोषजनक स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावली अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ ।