Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अन्ततः दिपक थापा नै बने ३१ औं आईजीपी

अन्ततः दिपक थापा नै बने ३१ औं आईजीपी

  • काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। 

    onlinepatrika
    Arghakhachi


    आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट